आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा ठाकुर नियुक्त

आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा ठाकुर नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा सिद्धार्थकुमार ठाकुर नियुक्त भएका छन्।

उनलाई बिहीबार आयुर्वेद चिकित्सा परिषदको अध्यक्ष नियुक्त गरिएको हो ।

नवनियुक्त अध्यक्ष ठाकुरले आजै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्