सिन्धुलीको फिक्कल गाउँपालिका अध्यक्ष/उपाध्यक्ष दुबैमा एमालेका उम्मेदवार विजयी


सिन्धुली – सिन्धुलीको फिक्कल गाउँपालिका अध्यक्षमा नेकपा एमालेकी उम्मेदवार विजयी भएकी छन् ।

सत्ता गठबन्धनलाई हराउँदै एमालेकी पार्वती सुनुवार अध्यक्षमा विजयी भएकी हुन् । उपाध्यक्षमा एमालेकै राजु बराल विजयी भएकी छन् ।

सुनुवार यसअघि फिक्कल गाउँपालिकाको उपाध्यक्ष थिइन् । फिक्कलमा एमालेविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थिया ।

प्रतिक्रिया दिनुहोस
Advertisement