जनकपुरधाममा जानकी नवमीको रमझम

जनकपुरधाममा जानकी नवमीको रमझम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जानकी नवमीको अवसरमा जनकपुरधाममा महत्त्वपूर्ण कार्यक्रमहरू आयोजना गरिएको छ ।

जानकी मन्दिरमा उत्सवको साथै बधाई गान, मंगल गान, नृत्य उत्सव, प्रसाद वितरण, भजन, कीर्तन, महाआरती लगायतका कार्यक्रमहरू एकसाथ भइरहेका छन् ।

नेपाल–भारतका भक्तालुहरू उपस्थित छन् ।