सामाजिक सुरक्षा भत्तालाई निरन्तरता


काठमाडौ – सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । बिहीबार अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणका क्रममा सामाजिक सुरक्षाका क्षेत्रमा दिइँदै आएको उक्त भत्तालाई निरन्तरता दिएको बताएका हुन् ।

सामाजिक सुरक्षा भत्ताको लागि सरकारले यस वर्ष ६७ अर्ब ५० करोड विनियोजन गरेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement