पूर्व गृहसहायक राज्यमन्त्री यादवको निधन


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सोनेलाल यादवको निधन भएको छ । पूर्व गृहसहायक राज्यमन्त्रीसमेत रहेका यादवको सोमबार निधन भएको हो ।

यादवको आज वीर अस्पतालमा उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दियो । उनी राजाको प्रत्यक्ष शासन काल हुँदा गृहसहायक राज्यमन्त्री थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement