नेपाल प्रहरीमा एसपी बढुवाका लागि १६ जना सिफारिस (सूचीसहित)


काठमाण्डु – नेपाल प्रहरीका १६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

सोमवार बसेको बढुवा समितिको बैठकले १६ जना डिएसपीलाई बढुवाका लागि सिफारिस भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा सिफारिसको एक नम्बरमा भुवनेश्वर तिवारी र दोस्रोमा ऋषिराम कँडेल रहेका छन् ।

यी हुन बढुवा भएका १६ जना एसपी:

प्रतिक्रिया दिनुहोस
Advertisement