काठमाण्डु- नेपाल प्रहरीका दुई जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपीमा बढुवाका लागि सिफारिस गरिएको छ ।
जनपद प्रहरी समूहका दुई डीएसपीलाई सोही समूहको एसपी बढुवाका लागि सिफारिस गरिएको बढुवा सिफारिस समितिको सचिवालयले जनाएको छ ।
सिफारिस समितिका अनुसार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन शाखाका डिएसपी रबिन कार्की र राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदरबारका ज्ञानेन्द्रबहादुर बस्नेतलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको छ ।
प्रतिक्रिया