सशस्त्र प्रहरीका एसपी तिमलाको निधन


काठमाण्डु-सशस्त्र प्रहरी बल,नेपाल गुह्येश्वरी गण भक्तपुरमा कार्यरत एसपी अरुण शंकर तिमलाको निधन भएको हो ।

 

 

एसपी तिमला लामो समयदेखी मृगौला रोगबाट पीडित भएका सशस्त्र प्रहरी गण भक्तपुरले जनाएको छ ।

 

 

एसपी तिमलाको भक्तपुरको मानव अंग प्रत्यारोपण अस्पतालमा निधन भएको हो ।

 

एक साता अघि मात्रै उनी निमोनिया रोगबाट संक्रमित भएपछि अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement