नेपाल प्रहरीमा एसएसपी बढुवाका लागि ११ जनाको नाम सिफारिस


काठमाण्डु – नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयले गरेको बढुवा सिफारिसमा पहिलो नम्बरमा कृष्णवहादुर महत परेका छन् भने ११ औं नम्बरमा मोहन प्रसाद पोखरेल रहेका छन् ।

बढुवा सिफारिस भएका एसएसपीको नाम

प्रतिक्रिया दिनुहोस
Advertisement