सुदूरपश्चिम विश्वविद्यालयमा १४ साउनमा स्ववियू निर्वाचन हुने

सुदूरपश्चिम विश्वविद्यालयमा १४ साउनमा स्ववियू निर्वाचन हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काटमाण्डु – महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन हुने भएको छ।

विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय भएको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए। साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय भएको उनले बताए । उनका अनुसार भर्ना हुन बाँकी सबै निकायमा असार ३० गतेभित्र भर्ना गराउने निर्णय गरिएको छ।

यसअघि दुई पटक निर्वाचनको मिति तोकिएर अन्तिम समयमा रोकिएको थियो।