काठमाण्डु– सरकारले काठमाण्डुको तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी बस्तीका पक्की घरहरुमा डोजर चलाएको छ ।
गत शनिबार दिउँसो काठमाण्डु महानगरपालिकाले गैरीगाउँको सुकुम्बासी बस्तीका टहरा भत्काउन डोजर चलाएको थियो भने पक्की घरहरु बाँकी राखेको थियो ।

सोमबार बाँकी रहेको उक्त पक्की घरहरु भत्काइएको हो ।
शनिबार नै थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर लगाएको थियो भने मनोहरास्थित सुकुम्बासी बस्ती पनि खाली गराएको थियो ।











प्रतिक्रिया