अर्थ

सुनको भाउ घट्यो, कतिले हुँदैछ कारोबार ?

काठमाडौं – बुधबार सुनको भाउ घटेको छ । छापावाल सुनको मूल्यमा तोलामा ५९ हजार ४०० मा कारोबार भइरहेको छ ।

dish home

मंगलबारको तुलनामा सुनको मूल्यमा १०० ले गिरावट आएको हो । यस्तै तेजावी सुन तोलमा ५९ हजार १०० मा कारोबार भइरहँदा चाँदी तोलामा ७०५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top