सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका दुवै सांसदको दाबी पुगेन, पुनः आह्वान


धनगढी – सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमको मुख्यमन्त्री पदमा नियुक्तिका लागि स्पष्ट दाबी पेश गर्न वैशाख ६ गते साँझ ५ बजेसम्मको म्याद दिएर पुनः आह्वान गरेका छन् ।

यसअघि दाबी पेश गर्न वैशाख २ गते साँझ ५ बजेसम्मको समय दिइएकोमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का २ सांसदले पेश गरेको दाबीको आधारमा निष्कर्षमा पुग्न नसकिएको जनाइएको छ ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीमा दाबी पेश गर्न पुनः आह्वान गरिएको जनाएका छन् ।

यस्तो छ विज्ञप्ति –

प्रतिक्रिया दिनुहोस
Advertisement