कला र मनोरञ्जन

गायक सूर्य बिरही साउँदको ‘रंगी चरी’ बजारमा (भिडियोसहित)

धनगढी- नेपाली देउडा गीत संगीतमा आफ्नो फरक पहिचान बनाउन सफल गायक सूर्य बिरही साउँद। दर्शक श्रोताका रोजाइमा परेका गायक बिरही मध्य तथा सुदूरपश्चिमका भेगमा चलनचल्तीका रितिरिवाज परम्परागत सस्कृतिलाई टपक टिपेर गीतमा ढाल्न माहिर छन्।

Dish Home

गायक बिरहीले दिनप्रतिदिन एकपछि अर्को फरक धारका डेउडा गीत बजारमा ल्याएका छन्। गायक बिरहीका हरेक गीतमा मौलिकता लुकेकै हुन्छ यस पटक पनि बझाङ जिल्ला अन्र्तगत खप्तड छान्ना देउडा समाजको पहिलो एल्वम् रंगी चरीको भिडियो बजारमा आएकोछ ।

भीम थापा नायकको शव्द तथा माया पाण्डे र सूर्य बिरही साउँदको संगीतमा रहेको उक्त गीतमा सूर्य बिरही साउँद र माया पाण्डेको सुमधुर आवाज रहेको छ।

भिडियो

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Prabhu Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Nepal Life Insurance

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top