भारतीय दूतावासभित्र सुरक्षाकर्मीले गरे आत्महत्या


काठमाण्डु-  लैनचौरस्थित भारतीय दूतावासभित्र एक जनाले आत्महत्या गरेका छन् । गेटको डियुटीमा खटिएका सिआईएसएफका जवानले आफैलाई गोली हानेर सोमबार बिहान आत्महत्या गरेका हुन् । घटनाको अनुसन्धान भइरहेको छ ।

दूतावासभित्र गोली चलेको खबरलगत्तै नेपाल प्रहरीको टोली त्यहाँ पुगेको छ । उनले आफुले बोकेको इन्सास राइफलबाट आफैलाई आफैले गोली हानेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस
Advertisement