अर्थमन्त्री डा. वाग्ले असोज २ गते भारत भ्रमणमा जाने

अर्थमन्त्री डा. वाग्ले असोज २ गते भारत भ्रमणमा जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले २ दिने भ्रमणका लागि असोज २ गते भारत जाने भएका छन् ।

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतकी अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

असोज २ र ३ गते हुने भ्रमणका क्रममा वाग्लेले भारतीय समकक्षी सीतारमण तथा विदेशमन्त्री जयशंकरसँग नेपाल–भारत सम्बन्ध तथा आपसी चासोका विषयमा छलफल गर्ने बताइएको छ ।