टी-२० सिरिज : कुशल र दीपेन्द्रकाे विस्फोटक ब्याटिङमा हङकङलाई विशाल लक्ष्य


काठमाण्डु – नेपालले त्रिकोणात्मक टि-२० आई सिरिजको तेस्रो खेलमा हङकङलाई विशाल लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रन बनाएको छ ।

नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गरे । मल्लले ९२ रन र ऐरीले ५७ रनको योगदान गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement