यस्ता छन् टमाटर खानुका फाइदा र बे–फाइदा


एजेन्सी – टमाटरले पछिल्लो समय भान्सामा बहुउपयोगी तरकारीका रूपमा प्रवेश पाएको छ । प्रायः जसो मान्छेहरूले हरेक पटकको खानामा कुनै न कुनै प्रकारले यसलाई समावेश गरेकै हुन्छन् ।

तरकारीलाई स्वादिलो बनाउन होस् या अचार बनाउन वा सलादको रुपमा नै खान होस्, हर कोहीले टमाटर खान मन पराउँछन् । टमाटर विश्वको तेस्रो सबैभन्दा ठूलो सब्जी हो । टमाटर तपाई जति धेरै खाने गर्नु हुन्छ त्यति नै धेरै तपाइको सरिरलाई फाइदा हुने गर्दछ ।

टमाटरमा प्राकृतिक भिटामिन पाइन्छ, साथै यसमा बिशेष गरि भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटाशियम, फास्फोरस, मेंग्नेशियम समेत पाउन सकिन्छ ।

टमारटर खानुका फाइदाहरुः

१ वजन घटाउनु
२ विभिन्न रोगबाट छुट्कारा
३ बच्चाको मानसिक तथा शारीरिक विकाश
४ गर्भावस्थामा टमाटरको सेवन
५ अनुहारमा फाइदा
६क्यान्सरको सेललाई बढ्न दिदैन
७ चुरोट सेवनले पर्ने असरलाई ठिक गर्छ
८ हड्डी बलियो
९ मुटुको रोगीलाई
१० ब्लड शुगर नियन्त्रण
११ पाचन शक्ति बलियो

टमाटर खानुका बेफाइदाहरूः

१ एसिडिटी हुने
२ टमाटरको सेवनले ग्याँस पैदा गर्छ
३ शरिरमा पत्थरी हुने सम्भावना
४ टमाटरको सेवनले दुर्गन्ध प्रदा गर्छ
५ ब्लडप्रेसरको समस्या

प्रतिक्रिया दिनुहोस
Advertisement