सरकार र शिक्षक महासंघबीच वार्ता जारी

सरकार र शिक्षक महासंघबीच वार्ता जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सिंहदरबारमा शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा सरकार र शिक्षक महासंघबीच वार्ता जारी छ ।

महासंघले मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्ने गरी तत्काललाई ९ वटा माग बुझाएको र त्यसकै वरिपरि रहेर सहमति गर्ने तयारी भएको बताइएको छ ।

मंगलबार र बुधबार हिजो र अस्ति रातिको वार्तामा भएका द्विपक्षीय कुराकानीमा रहेर आजको वार्ता ‘निर्णायक’ बनाउने तयारीमा सरकार रहेको छ ।