काठमाण्डु – आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएको छ ।
सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रजुजी पन्तले सार्वजनिक गरेका छन् ।
सहमति कार्यान्वयन गर्न ८ अर्ब थप दायित्व थपिएको शिक्षामन्त्री रघुजी पन्तले जानकारी दिए । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रालय र शिक्षकहरूबीच भएको सहमति स्वीकृत गरेको छ ।
विद्यालय शिक्षा विधेयक आगामी असार १५ गतेभित्र पारित गर्ने सहमति भएको छ ।
प्रतिक्रिया