काठमाण्डु- उपत्यकाकाे टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम स्थगन गरिएको छ ।
अस्पताल प्रशासनले आइतबार एक सूचना निकालेर खोप कार्यक्रम स्थगित गरिएको जनाएको हो । अस्पतालले चिनियाँ भेरोसेलको पहिलो मात्रा लगाउने कार्यक्रम आइतबारदेखि अर्को सुचना जारी नभएसम्म बन्द गरिएको जानकारी दिएको छ।
प्रतिक्रिया