स्वास्थ्य मन्त्रीमा डा. तोसिमा कार्की


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) रास्वपाले डा. तोसिमा कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने भएको छ । ललितपुर ३ बाट निर्वाचित कार्की स्वास्थ्य राज्यमन्त्रीको शपथ लिन लागेकी हुन्।

रास्वपाले शिक्षा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा स्वास्थ्य राज्यमन्त्री पाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement