सङ्क्रमणकालीन न्यायसम्बन्धी सहमतीका लागि गठित संयन्त्रको बैठक सुरु

सङ्क्रमणकालीन न्यायसम्बन्धी सहमतीका लागि गठित संयन्त्रको बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) सहमतीका लागि गठित संयन्त्रको बैठक सिंहदरबारमा सुरु भएको छ ।

गृह मन्त्रालयमा सुरु भएको बैठकमा द्वन्द्वकालीन मुद्दामा पीडितको सहमति नभए के गर्ने, पीडित सहमत नभए अदालत जाने बाटो राख्ने कि नराख्नेजस्ता विषयमा छलफल हुने बताइएको छ ।