सुदूरपश्चिमका मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि


काठमाण्ण्डु – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री  त्रिलोचन भट्टलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मुख्यमन्त्री भट्टलाई वैशाख २७ गते संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल होम आइसोलेसनमा बसिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement