युएईले लगायो यात्रामा प्रतिवन्ध


काठमाण्डु – युनाइटेड अरब इमिरेट्स (युएई)ले असार २३ सम्म नेपाललगायत विभिन्न मुलुकका यात्रुको प्रवेशमा रोक लगाएको छ ।

युएईले एसियामा नेपालसँगै बंगलादेश, पाकिस्तान र श्रीलंकालाई पनि जुलाई ७ सम्म प्रवेशमा रोक लगाएको हो । यी देशमा कोरोना भाइरसको जोखिम बढेको भन्दै युएईले यात्रामा प्रतिबन्ध लगाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement