यूएईविरुद्ध नेपाललाई पहिलो सफलता,कप्तान वासीम आउट


काठमाण्डु – एसीसी प्रिमियरको फाइनल खेलमा यूएईका ओपरन मोहमद वासिमलाई आउट गर्दै सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका छन् ।

सोमपालले यूएईका कप्तान मोहम्मद वासिमलाई ११ रनमा आउट गराए । योसँगै नेपालले उत्कृष्ट सुरुवात गरेको छ । टीयू क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको हो । यूएई र नेपालबीचको विजेताले एसिया कप खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement