मुद्रास्फिती ६.८ प्रतिशतमा सीमित, कूल ग्राहस्थ १०८५ अमेरिकी डलर


काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले पर्यटन यातायात निर्माण तर्फको उद्योग संकुचित हुने बताएका छन् ।

आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषण गर्दै मन्त्री खतिवडाले वैदेशिक सहयता बजेट बढेको बताएका छन् ।

उनले नेपालीको प्रतिव्यक्ति कूल ग्राहस्थ १०८५ अमेरिकी डलर पुगेको बताएका छन् । त्यस्तै उनले विमामा पहुँच पुग्नेको संख्या ५६ लाखबाट बढेर ७० लाख पुगेको बताएका छन् ।

मुद्रास्फिती ६.८ प्रतिशतमा सीमित हुने सरकारको अनुमान छ । त्यस्तै उनले कुल ग्राहर्थ उत्पादनको अनुमानमा कुल लगानी ५० प्रतिशत हाराहारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement