कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनीत गरेका छन् ।

कांग्रेसले विज्ञप्तिमार्फत् केन्द्रीय सदस्य श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरेको जनाएको हो ।

कांग्रेसको १४ औं महाधिवेशनपछि कोषाध्यक्ष पद रिक्त रहेको थियो ।