एमाले केन्द्रीय कमिटी बैठक आह्वान


काठमाण्डु- नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमालेले यही २९ माघदेखि १ फागुनसम्म दुई दिन बस्नेगरी केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

यसअघि आउँदो बिहीबार २६ माघमा सचिवालय बैठक बोलाएको छ । सो बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement