बागमती प्रदेश सरकारमा एमाले सहभागि हुदैँ


काठमाण्डु- बागमती प्रदेश सरकारमा नेकपा एमाले सहभगि हुने भएको छ । बागमती प्रदेशमा एमालेका तर्फबाट जगन्नाथ थपलिया मन्त्री बन्न लागेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाकाअनुसार नेता थपलियालाई आजै साँझ ६ बजे शपथ गराउने तयारी गरिएको छ । थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement