एमाले सचिवालय बैठक जारी, सरकारको नीति र बजेटमाथि छलफल

एमाले सचिवालय बैठक जारी, सरकारको नीति र बजेटमाथि छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक जारी छ ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आईतबार साँझ बैठक जारी रहेको छ ।

बैठकमा संसद्मा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र अब प्रस्तुत हुने बजेट लगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

शनिबार बसेको एमाले संसदीय दलको बैठकले संसद्मा सरकारमाथि हुने गलत टिप्पणीको प्रतिवाद गर्न निर्देशन दिएको थियो ।