एमाले मधेशको पदाधिकारी सर्वसम्मत,अध्यक्षमा चन्देश्वर मण्डल


काठमाण्डु – नेकपा (एमाले)को मधेस प्रदेशमा पदाधिकारी सर्वसम्मत चुनिएका छन्।

अध्यक्षमा चन्देश्वर मण्डलको नाममा सहमति जुटेको छ । उपाध्यक्ष विचारी यादव, सचिव मनोज पौडेल, उपसचिव आरती भण्डारी र मोहम्मद कयसलाई चयन गर्ने सहमति भएको छ ।

पदाधिकारी सर्वसम्मत भएपनि निर्वाचन कार्यक्रम अनुसार प्रक्रिया पूरा गरी घोषणा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement