एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्न लागेको हो । बैठकमा विधान महाधिवेशन र समसामयिक राजनीतिको विषयमा छलफल हुने बताइएको छ ।

नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदाबरीमा विधान महाधिवेशन गर्ने निर्णय गरेको छ ।