उपनिर्वाचनका लागि एमालेले टुंग्यायो ४२ जना उम्मेदवार (सूची)

उपनिर्वाचनका लागि एमालेले टुंग्यायो ४२ जना उम्मेदवार (सूची)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि सत्तारुढ दल नेकपा एमालेले ४२ जना उम्मेदवारहरुको नाम टुंगो लगाएको छ ।

काठमाडौँको कीर्तिपुर नगरपालिकाबाट सुरेन्द्र मानन्धर, मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुल्सीराम विश्वासले टिकट पाएका छन् ।

उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुनेछ ।

सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

हेर्नुहोस् सूची:-