अर्थ मन्त्रालय मातहतका ५८ उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


काठमाण्डु – अर्थ मन्त्रालयले मन्त्रालय मातहतका ५८ जना उपसचिवको सरुवा गरेको छ ।

अर्थसचिव कृष्णहरी पुस्करले सचिवस्तरिय निर्णय गर्दै र संघीय अर्थ मन्त्रालय, मन्त्रालय मातहतका समिति तथा प्रदेश अर्थ मन्त्रालयमा कार्यरत उपसचिवको सरुवा गरेका हुन् ।

सरुवा हुनेमा सबैभन्दा धेरै २७ जना विभिन्न करदाता कार्यालयमा कार्यरत प्रमुख कर अधिकृत रहेका छन् भने ९ जना विभिन्न भन्सार कार्यालयमा कार्यरत प्रमुख भन्सार अधिकृत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement