जसपा अध्यक्ष यादव भारत प्रस्थान


काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन् ।

अध्यक्ष यादव पारिवारिक कामका सिलसिलामा भारतको केरला गएका हुन् ।

जसपाका प्रवक्ता मनिषकुमार सुमनले अध्यक्ष यादव भारतको नयाँदिल्ली हुँदै केरलाको कोची गएका जानकारी दिए । उनी १ हपतापछि स्वदेश फर्किने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement