उपनिर्वाचनबाट संसद छिरेका उपेन्द्र यादवले लिए शपथ


काठमाण्डु- प्रतिनिधिसभा उपनिर्वाचनमा निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले आज सांसद पदको शपथ लिएका छन् । उनलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

यही वैशाख १० गते भएको उपनिर्वाचनमा यादव बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement