पाकिस्तानलाई अमेरिकी आर्थिक सहायता कटौती


इस्लामाबाद – पाकिस्तानलाई दिने भनेको आर्थिक सहायता अमेरिकाले कटौती गरेको छ ।

अमेरिकाले हालै ५० अर्ब नेपाली रकम बराबरको मुल्य कटौती गरेको हो । पाकिस्तानी प्रधानमन्त्री इमरान खान अमेरिका भ्रमणमा जानुभन्दा अघि नै आर्थिक सहायता कटौतीको निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement