प्रधानमन्त्री प्रचण्डको अमेरिका र चीन भ्रमण कस्तो रह्यो ? ४० बुँदे विवरण सार्वजनिक


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीन भ्रमण पूरा गरेर शनिबार स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री प्रचण्डले काठमाण्डु पुगेपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भ्रमण उपलब्धिमूलक रहेको दाबी गरेका थिए ।

उनी भदौ ३० गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका थिए भने असोज ५ गते चीन गएका थिए ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको अमेरिका र चीन भ्रमणबारे ४० बुँदे प्रेस नोट जारी गरेको छ । प्रेस नोटमा भ्रमण सम्बन्धी विवरण समावेश गरिएको छ ।

यस्तो छ प्रेस नोट –

प्रतिक्रिया दिनुहोस
Advertisement