उपराष्ट्रपति पुन खटिए ग्रीनहाउस सरसफाईमा (तस्वीर)


काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ग्रीनहाउस परिसर सरसफाइमा जुटेका छन् । पुनले लौनचौरस्थित उपराष्ट्रपति कार्यालय र निवास परिसरमा शुक्रबार सरसफाइ गरेका हुन् ।

उपराष्ट्रपतिको अगुवाइमा अब महिनाको कम्तिमा एक पटक कार्यालय परिसर सरसफाइ हुने उपराष्ट्रपतिको कार्यालयले जनाएको छ। सुरक्षाकर्मी, कर्मचारीसँगै उपराष्ट्रपति पुन पनि सरसफाइमा सहभागी भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement