ब्रेकिंग न्युज समाचार

यो हप्ता पनि हावाहुरी र चट्याङ्गको सम्भावना,यस्तो छ मौसम विभागको तालिका 

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले देशैभर मौसम सामान्यदेखि पूर्ण बदली रहने सूचना जारी गरेको छ ।  

dish home

महाशाखाले बुधबार  जारी गरेको सुचनाअनुसार पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका केही स्थानहरुमा चट्याङ्ग तथा हुरी बताससहित हल्का देखि मध्यम वर्षा –असिना पानीको सम्भावना रहेको छ । 

यस्तै तराईका स्थानहरुमा हुरीबतासको सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भूभागहरुमा हिमपातको सम्भावना रहेको उल्लेख छ । विभागले सरकारले हावाहुरीबाट सतर्क रहन समेत अपिल गरेको छ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top