अमेरिकाको मैदानमा ट्रफीसँग स्पेनको भव्य विजय उत्सव (तस्बिरहरु)

अमेरिकाको मैदानमा ट्रफीसँग स्पेनको भव्य विजय उत्सव (तस्बिरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि हासिल गरेको थियो ।

उपाधि चुमेपछि आयोजित पुरस्कार वितरण समारोहमा स्पेनको टोली निकै खुसी देखिएको थियो। उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रचेको यस ऐतिहासिक जित पछि, खेलाडीहरूले मैदानमै ट्रफी उचालेर विजय उत्सव मनाएका थिए।

पुरस्कार वितरण समारोहमा फिफा अध्यक्ष जियानी इन्फान्टिनो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी थिए ।