एमसीसीविरुद्ध वाइसियलको विरोध प्रदर्शन (फोटोफिचर


काठमाण्डु – एमसीसीको विरोधमा शुक्रबार राजधानीमा प्रदर्शन भएको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसियल, नेकपा एकीकृत समाजवादी लगायत विभिन्न दलका भातृ संगठनले एमसीसीको विरोधमा माइतीघरदेखि नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा छलफलका लागि एमसीसी प्रस्तुत हुने कार्यसूची थियो । तर बैठक भने आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । केहि समयदेखि विभिन्न राजनीतिक दलले एमसीसीको विरोधमा राजधानी लगायत दशैभर प्रदर्शन गर्दै आइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement