भारतीय मिडियाले आफैंलाई नङ्ग्याएः पर्यटनमन्त्री भट्टराई


काठमाडौं – संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भारतीय मिडियाको चिन्तन देखेर दया लागेको बताएका छन् ।

उनले नेपालका प्रधानमन्त्री, नेपाली नेताहरु र नेपालको सवालमा भारतीय सञ्चार माध्यममा आईरहेका समाचार तथा टिप्पणी हेर्दालाग्छ पूर्बिय सभ्यताको उपहास भईरहेको बताएका हुन् ।

‘नेपालका प्रधानमन्त्री, नेपाली नेताहरु र नेपालको सवालमा भारतीय सञ्चार माध्यममा आईरहेका समाचार तथा टिप्पणी हेर्दालाग्छ पूर्बिय सभ्यताको उपहास भईरहेको छ । उनीहरुले आँफैलाई सरेआम नङ्ग्याइरहेका छन । दया लाग्छ उनीहरुको चिन्तनप्रति’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement