काठमाण्डु– मार्च ६ देखि १७ सम्म युगान्डासँग हुने सिरिजका लागि नेपाली महिला टोलीको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार इन्दु बर्माको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो ।
नेपाली टोली
इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, विन्दु रावल, अलिसा कुमारी यादव, साना प्रविन, राजमती ऐरी, रोमा थापा, ममता चौधरी, इश्वरी विष्ट, पूजा महतो, कविता जोशी, मनिसा कुमारी उपाध्याय, सब्नम राई, सिमाना केसी, रचना चौधरी, शोभा रोकाया, रिया शर्मा र सम्झना खड्का ।
प्रतिक्रिया