बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारबीच ५ बुँदे सहमति

काठमाण्डु- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच ५ बुँदे सहमति भएको छ। शुक्रबारमात्रै राष्ट्र‍िय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका सचिवालय सदस्य परियार, नेसपा नयाँ शक्तिका डा. बाबुराम भट्टराई, प्रगतिशील राष्ट्रिय अभियानका नेता जनार्दन शर्माले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 'देशको गम्भीर अर्थ-राजनीतिक संकट, भ्रष्टाचार, नातावाद, बेरोजगारी र राजनीतिक पार्टीहरूमा देखिएको…