हप्ताको अन्तिम दिन नेप्से सामान्य बढेर बन्द

काठमाण्डु – हप्ताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएर बन्द भएको छ । बुधबार २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा झरेको नेप्से बिहीबार भने ०.३१ अंकले बढेर २५४४.९१ विन्दुमा उक्लिएको हो । नेप्सेमा सामान्य सुधार भएपनि अघिल्लो दिनको तुलनामा यसदिन कारोबार रकम भने घटेको छ । बुधबार ३ अर्ब ८४ करोड ८५…