सुनको भाउले राख्याे नयाँ कीर्तिमान

काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राखेको छ । सोमबारको तुलनामा मंगलबार १९ सय रुपैयाँले बढेर सुनको भाउले कीर्तिमान कायम गरेको हो । हिजो १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो…