काठमाण्डु - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा माओवादीको पूर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नभएको बताएका छन् । सहायक रथी यमबहादुर अधिकारीलाई सेनापति बनाउन चलखेल सुरु भएको समाचार बाहिरिएपछि आइतबार विहान सामाजिक सञ्जालमार्फत नेता कोइरालाले त्यो स्वीकार्य नहुने बताएका हुन् । नेता काेइरालाले नेपाली सेना राष्ट्रिय सुरक्षासँग जाेडिएकाे र सधैं…