राजनीतिक अन्योलबीच चौधरी ग्रूपले भित्र्यायो ठूलो वैदेशिक लगानी

काठमाण्डु – देशमा राजनीतिक अन्योल, आर्थिक अनिश्चितता र निजी क्षेत्रले खेपिरहेको चुनौतीपूर्ण वातावरणबीच चौधरी ग्रूपले वैदेशिक लगानी भित्र्याएको छ । चौधरी ग्रूपको एफएमसीजी कम्पनी सीजी फुड्सले भारतको प्रख्यात स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेसनलसँगको सहकार्यमा नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा बिकाजी स्न्याक्स फ्याक्ट्रीको शिलान्यास गरेको छ । बुधबार आयोजित भूमि पूजन समारोहमा चौधरी ग्रूपका प्रबन्ध निर्देशक वरुण…